भरुवा बन्दुक सहित डोटीबाट एक जना पक्राउ

डोटी : डोटीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । पूर्वीचौकी गाउँपालिका – ७ टोट्केबाँझस्थित सडकबाट एकनाले भरूवा बन्दुक स्थानीय ६२ वर्षीय शंकर साउँद पक्राउ परेका हुन ।

उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको थियो। प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार