चट्याङ लागेर एक बालिका घाइते

बैतडी : बैतडीमा चट्याङ लागेर एक बालिका घाइते भएकी छन् । डिलाशैनी गाउँपालिका-४ मल्ला जोखल्लीमा शनिबार राती चट्याङ लागेर शंकर नेगीकी ३ वर्षीया छोरी घाइते भएकी हुन् ।

चट्याङले नेगीले पालेका ३ चौपाया (भैँसी, गाई र एक बाख्रो) मरेका र उनकी छोरी पनि घाइते भएकी आफन्त अनिल नेगीले बताए । चट्याङका कारण घरको विद्युत लाइन पनि सर्ट भई घरमा पनि क्षति पुगेको उनले बताए ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार