कैलालीको घोडाघोडीबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढी : कैलालीबाट लागू औषध सहित २ जना फक्राउ परेका छन । शनिबार गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घोडाघोडीबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका – १ सुखडमा कोठा गरि बस्ने जानकी गाउँपालिका – ५ का ३५ वर्षीय फयाज आलिजागा र भारत तिकुनिया घर बताउने २१ वर्षीय मोहित आलिनले रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

उनीहरुको साथबाट १ ग्राम ३३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार