कैलालीको चुरेमा करेन्ट लागेर बालकको मृत्यु

धनगढी : कैलालीमा करेन्ट लागेर बालकको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–१ शिवनगर बस्ने पाँच वर्षीय आकाश क्षेत्रीको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ। 

क्षेत्रीलाई घरमा कोही नभएका बेला खेल्ने क्रममा पानी तान्ने मोटरले करेन्ट लाग्दा घाइते भएका थिए। 

SHIKHAR COOL TECH

उनको निसर्गमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए। 

क्षेत्रीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार