बाजुराको बढीमालिकामा आज सार्वजनिक विदा

धनगढी : बाजुराको बडीमालिका नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । पालिकाले बिहीबार सूचना निकाल्दै अनन्ते मेलाको अवसरमा शुक्रबार बिदा दिइएको जनाएको हो ।

नगरपालिकाको वडा नम्बर ८ स्थित मालिका मन्दिरमा लाग्ने अनन्ते मेलाको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार