धनगढी क्याम्पसचोक बाट ६ जुवाडे पक्राउ

धनगढी : कैलालीको धनगढीबाट ६ जुवाडे पक्राउ परेका छन् ।

बिहीबार धनगढी उपमहानगरपालिका – ७ क्याम्पस चोक स्थित प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रो तलाबाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जुवाडे पक्राउ गरेको हो ।

Dengue

प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन । उनीहरूको साथबाट नगद २३ हजार ३४० रुपैयाँ सहित १ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार