लागुऔषधसहित धनगढीगाउँबाट दुई युवती पक्राउ

धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित दुई युवती पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट सोही ठाउँ बस्ने २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना पक्राउ परेका हुन् ।

Dengue

उनीहरुलाई अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार