कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट, लम्कीचुहा नगरपालिका–२ मोतिपुरबाट ६ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा १९ वर्षीय पुरन साउँदसहित ६ जनालाई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dengue

पक्राउ परेकाहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेट बरामद गरिएको छ ।

प्रहरीले उनीहरुले प्रयोग गरेको मोटरसाइकल र स्कुटरसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार