नान दुधको तोपो लगै पत्युउनै हल्यादिन्याहुन गाई पन : पारस भट्ट प्यासी

बैतडी :

बिना स्वार्थ सहयोग अद्या आथिन कसैका दाइभाई पन

Dengue

नान दुधको तोपो लगै पत्युउनै हल्या दिन्याहुन गाई पन

इन मान्छ्या पन खुबै हेप्दा नभयाले खल्तिउन

सुको पैसा पैसाटाका भयाले खुसाई खन्या हन मल्काई मल्काई पन

अफ्नाई पिर चिन्ताले दिक्क भयाछु अरु को क्या धानु

अद्दु काँछै क्या गच्छै ला क्या कसो छ कहिलै सोध्या मुलाई पन?

मु सँग भयाकी कुठिमुठी केइदिन फाईदा लुट्ट सम्म लुट्या

आब सकियो सहयोग हुनैन तबै मु लाग्द पस्या

झाई पन तमि कसैले हेरेईन भनी दिकिन्छौ,

मलाई उइले सम्म हेरेइन जैलाई मैले बर्षौँ पाल्याको छिया आफू खाई नखाई पन!

पारस भट्ट प्यासी

मेलौली २ “सुन्दरभुमी “सेलि बैतडी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार