कैलालीमा स्कारपियो र मोटरसाइकल दुर्घटना

कैलाली : कैलालीमा बुधबार स्कारपियो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ ।

कैलालीको गेटामा गोदावरी नगरपालिका-६ का ३४ वर्षीय भोजलाल चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र गोदावरी-६ कै सुनिल डंगौराले चलाएको सुदूरपश्चिम प्रदेश०१ ०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

dashain shuvakamana
Discovery School

दुर्घटनामा मोटरसाइकल चालक डंगौरा र मोटरसाइकल पछाडि सवार महेन्द्र चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार