बझाङको सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता 

बझाङ : बझाङमा ट्याक्टर दुर्घटना भएको छ । दुर्गाथली गाउँपालिको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना हुँदा सेतीमा खसेर २ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

पाँच जना सवार ट्याक्टरबाट तीन जना हामफालेर जोगिएका छन् भने दुई जना ट्याक्टरसँगै सेतीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । हामफाल्दा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार