धनगढी उपमहानगरपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल (३.९७) एक्सिस विद्या आश्रमकी छात्रा बबिता

स्मृति के.सी

धनगढी : आज धनगढी उपमहानगरपालिकाको दशौं स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाले उपमहानगरद्वारा सञ्चालित शैक्षिक शस्त्र २०८० को आधारभूत तह अन्तिम परीक्षामा धनगढी उपमहानगरभित्रै सर्व उत्कृष्ट नतिजा ३.९७ जिपीए ल्याउन सफल भएकी छात्रा एक्सिस विद्या आश्रमकी बबिता भुललाई २५ हजार नगदसहित प्रमाणपत्र दिई सम्मानित गरिएको हो ।

मेयर गोपाल हमाल र सहरी विकासमन्त्री प्रकाशमान सिंहद्वारा सफल भएका सबै छात्र छात्रालाई स्टेजमा बोलई धनगढी उपमहानगरपालिका भित्र उत्कृष्ट नतिजा ल्याउन फल सबैलाई प्रमाणपत्र र नगदसहित सम्मानित गरेका हुन ।

Dengue

मेयर गोपाल हमाल र सहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी दिनका लागि उन्नति प्रगति र उज्ज्वल भविष्यको शुभकामना समेत दिएका छन्। शिक्षा क्षेत्र र विद्यार्थीको मेहनतलाई सम्मान गर्न यस्ता कार्य गरिरहने प्रतिबद्धता समेत दिएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार