बाढीले बगायो डडेलधुरा आलितालस्थित जलविद्युत आयोजनाको पावरहाउस

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–२ उल्लालीमा रहेको जलविद्युत आयोजनाको पावरहाउस बाढीले बगाएको छ ।

२७ र २८ गते दुई दिन भएको अविरल वर्षाका कारण गाङ्खेत खोलाको बहाब बढ्न गई जलविद्युत आयोजनाको पावरहाउस बगाएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार