बैतडीको दशरथचन्द नगरपालिकामा भोलि सार्वजनिक बिदा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा भोलि सार्वजनिक बिदा दिइएको छ । दशरथचन्द-२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राका लागि सार्वजनिक बिदा दिइएको हो ।

मन्दिरमा लाग्ने मेला आइतबारदेखि सुरु भइसकेको भएपनि जात्राको मुख्य दिन असोज १ गते मंगलबार सार्वजनिक बिदा दिइएको हो ।

dashain shuvakamana
Discovery School
Dcm-1726452170.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार