जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ

डोटी : जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ परेका छन्।

जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्का ९ वर्षपछि पक्राउ परेका हुन्।

Seti Hospital

खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले आइतवार सिलगढी सांफे सडक खण्डबाट पक्राउ गरेको जनाएको छ।

अदालतको मिति २०७२ श्रावण ३० गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकेपछि खड्का फरार रहेका थिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार