टाइफाइडकाे सिकायतपछि उपचारका लागि मेडिकल पुगेकी महिलाको मृत्युु

धनगढी : कैलालीमा टाइफाइडकाे सिकायतपछि उपचारका लागि मेडिकल पुगेकी महिलाको मृत्युु भएकाे छ ।

जाेशीपुर गाउँपालिका -१ बस्ने ६८ वर्षीया संचरिया चाैधरी टाइफाइडकाे समस्या देखिएपछि शनिबार मेडिकल पुगेकी थिइन् ।

Dengue

टीकापुर नगरपालिका- १ मा रहेकाे  एलएन मेडिकलमा  उपचारका लागि पुगेकी चाैधरीकाे  त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

सम्बन्धित समाचार