करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी : कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किष्नी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। 

आफ्नै घरमा मोटर चलाई कपडा धुने क्रममा चौधरी करेन्ट लागीर गम्भिर घाईते भएकी थिइन्। घाईते चौधरीलाइ उपचारकालागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार