अविरल वर्षाका कारण रुख ढलेर स्याउले सडक खण्ड अवरुद्ध

धनगढीः अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका–६ मा रुख ढलेर सडक अवरुद्ध भएको छ।

धनगढी–६ ढुङ्गे बजारबाट पाँच सय मिटर उत्तरतर्फ स्याउले सडक खण्डमा रुख ढलेपछि नगर प्रहरीले सडकको अवरोध हटाएको छ।

SHIKHAR COOL TECH

रुख ढलेर विद्युतको मेनलाइनको तार सडकमा परेको थियो। विद्युत सेवा नै अवरुद्ध भएपछि तत्काल नगर प्रहरीले ढलेको रुख हटाएर सानो गाडी र अटोबाइकल चल्ने गरी सडक सुचारु गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार