माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

भक्तराज जोशी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ। दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने तय भएको हो।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

Dengue

आजको बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने एक सांसदले नेपालखबरलाई जानकारी दिए।

आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बस्दैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार