पूर्वमुख्यमन्त्री कार्कीले माग पूरा गर्ने सहमति भएपछि अनसन तोडे

काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्। जनताको जित भएको जनताको जित भएको र आफूले उठाएको माग सम्बोधन हुने सहमति भएपछि अनसन तोडेको बताएका छन्।

पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारदेखि सुरू गरेको आमरण अनसन प्रति कोशी प्रदेश सरकारले बाध्य भएर सहमति गरेपछि बुधबार राति ४२ दिनका दुधे वालकको हातबाट जुस पिएर ९स्२० बजे अनसन तोडेका हुन्।

Dengue

उनले उठाएका माग पूरा गर्ने विषयमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीबीच सहमति भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार