डडेल्धुराकी एक युवती मृत फेला

धनगढी : डडेल्धुराकी एक युवती मृत फेला परेकी छन् । गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

टिकटकमा भाइरल विमलाका २ लाख २४ हजार फलोअर छन् । उनी बुधबार झुण्डिएको अवस्थामा फेला परेकी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार