बझाङको एक भान्सा घरमा आगलागी

धनगढी :  बझाङमा एक भान्सा घरमा आगलागी भएको छ । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९ तिउरीका पुण्या खड्काको भान्सा घरमा मंगलबार बिहान आगलागी भएको हो ।

भान्सामा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आगलागीको कारण भने नखुलेको बझाङ प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार