गोदावरीमा सर्पले डस्दा एक महिला घाइते

कैलाली : कैलालीको गोदावरीमा सर्पले डस्दा एक महिला घाइते भएकी छिन ।  

गोदावरी नगरपालिका  ५ की ६१ की चन्द्रा देवि धामीलाई घर नजिकै बाटोमा हिड्दै गरेको अवस्थामा  आज (शनिबार)  बिहान सर्पले डसेको हो

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाँया खुट्टामा सर्पले डसेर घाइते भएकी धामीको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार