लागूऔषध मुद्दामा फरार एक प्रतिबादि पक्राउ

धनगढी : लागूऔषध मुद्दामा फरार धनगढीका सुनिल राना पक्राउ परेका छन्।

कैलाली जिल्ला अदालतको फैसलाले लागूऔषध मुद्दामा २१ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय सुनिल राना पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार सोही ठाउँ स्थित रिङरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार