धनगढीको विशालनगरमा धारा बाट धमिलो खानेपानी आउँदै

धनगढीः धनगढीको विशालनगरमा हिजो आज धारा बाट धमिलो खानेपानी आउने गरेको भेटिएको छ।

धनगढी उपमहानगरपालिका-३ विशालनगरमा नेपाल खानेपानी संस्थान धनगढीले वितरण गरेको पानी धमिलो आइरहेको स्थानीयले बताएका हुन्। वर्षातको समयमा फोहोर खानेपानीले आफ्नो स्वास्थ्यमा असर पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।    

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार