डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला

धनगढी : डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका ४० वर्षीय अम्मरबहादुर विष्ट आज बिहान मृत फेला परेका हुन्।

विष्ट आइतबार बाख्रा चराउने क्रममा नजिकैको जंगमा गएका थिए। वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। विष्टको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार