धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका– ८ जोनापुरबाट सोही ठाउँ बस्ने ३८ वर्षीय दिल बहादुर चौधरीलाइ लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

चौधरीको शरिर तथा घरमा खानतलासी गर्दा २९० मिलिग्राम लागूऔषध र घर बाहिर लुकाई राखेको अवस्थामा २ केजी लागूऔषधसहित चौधरीलाइ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो। 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार