शानदार म.म सेन्टरको नयाँ शाखा हसनपुरमा पनि

धनगढी : धनगढीको चौराहामा रहेको शानदार म.म सेन्टरको नयाँ शाखा हसनपुरमा पनि विस्तार भएको छ।

काठमाडौँमा विगत लामो समयदेखि ग्राहकहरूलाई स्वादिष्ट म.म को स्वाद दिँदै आइरहेको शानदार म.म को शाखा धनगढीमा पनि विगत ४ वर्षदेखि सञ्चालनमा आएको हो।

Dengue

व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको शानदार म.मको नयाँ शाखा धनगढीको हसनपुरमा रहेको बालमीकी स्कुल छेउमा सञ्चालनमा आएको हो।

व्यवसायले राम्रै गती लिएको र ग्राहकहरू सेवाबाट सन्तुष्ट भएका कारण नयाँ शाखा विस्तार गरेको शानदार म.म परिवारले जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार