एक जना पुरुष मृत अवस्थामा फेला

धनगढी : धनगढीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आज बिहान धनगढी उप–महानगरपालिका २ स्थित महालक्ष्मी विकास बैंक नजिकै ६२ वर्षका पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

उनको नाम र थर भने नखुलेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । प्रहरीले मृतकको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार