चरेससहित बझाङका एक जना युवक पक्राउ

धनगढी : धनगढीमा चरेससहित एक जना पक्राउ परेका छन् । बझाङको केदारस्यु ७ का ४२ वर्षीय जनक धामी क्याम्पस चोक नजिक विशेष सुराकीको आधारमा पक्राउ परेका हुन् ।

धामी सडकमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उनका साथमा रहेको कालो झोलामा ४.५ के.जि. चरेस र नगद ७५,००० हजार रुपैयाँ फेला पारेको थियो ।

Dengue

धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार