मानसिक रोगि भई बिगत ३ वर्षदेखि औषधि सेवन गरीरहेका एक पुरुषको मृत्यु

धनगढी : कैलालीको राजिपुरमा एक पुरुषको मृत्यु भएको छ। जिल्लाको गौरिगंगा नगरपालिका ४ राजिपुर स्थित ४ नम्बर वडा कार्यालय नजिक बस्ने ५७ वर्षीय  गंगाराम अधिकारीको आज मृत्यु भएको हो। 

उनी आफ्नै घरको पछाडि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत ब्यक्ति मानसिक रोगि भई बिगत ३ वर्षदेखि औषधि सेवन गरीरहेको प्रहरीले जनाएको छ। 

SHIKHAR COOL TECH

घटना स्थालमा प्रहरी सहायक हवल्दार मदनसिह साउदको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई अनुसन्धान गरिरहेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार