धनगढीमा करेन्ट लागेर एक महिला घाइते

धनगढी : कैलालीमा करेन्ट लागेर एक जना महिला घाइते भएकी छिन्। भजनी नगरपालिका–६ बसाह की ३५ वर्षीय अनिता डगौरा घाइते भएकी हुन्। 

उनी आफ्नै घरमा झाडु लगाउने क्रममा स्टेन पंङ्खाबाट बुधवार करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार