नदीमा डुबेर एक बालकको मृत्यु

धनगढी : कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–६ भगतपुर स्थित नाम थर नखुलेको करिब ११ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको हो। 

घुरा नदीमा नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा अहिले ४ जनाको टोली घटनास्थलमा खटिएको छ।

SHIKHAR COOL TECH

शव भने फेला परिसकेको छ। थप विवरण आउन बाँकी नै छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार