धनगढीका ट्री–गार्ड खोलामा फालिएको अवस्थामा फेला

धनगढी : वृक्षारोपण गरिएका बोटहरुको सुरक्षाका लागि राखिएका ट्री–गार्ड खोलामा फालिएको अवस्थामा फेला पारिएको छ।

धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट जाने सडकको किनारमा लगाइएका ट्रि–गार्डमध्ये पुल नजिकमा पाँचवटा ट्रि–गार्ड उखेलेर फालेको अवस्थामा नगर प्रहरीले फेला पारेको हो।

SHIKHAR COOL TECH

धनगढी उपमहानगरपालिकाले यस्तो कार्यमा संलग्न व्यक्तिको खोजीकार्य र पहिचानमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार