सगरमाथा लुम्बिनी इन्सुरेन्सलाई

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–२ मा रहेको टिएस ट्रेर्डसलाई सगरमाथा लुम्बिनी इन्सुरेन्सले करिब दुई करोड बराबरको दाबि भुक्तानी दिएको छ। टिएस ट्रेर्डसमा असार ६ गते आगलागी भएको थियो।

आगलागीबाट भएको क्षति बापत उक्त कम्पनीले गरेको बिमा अनुसार दुई करोड बराबरको भुक्तानीको लागि दाबि स्वरुप कागजातसिहत सगरमाथा लुम्बिनी इन्सुरेन्सलाई बुझाएको थियो।

SHIKHAR COOL TECH

सगरमाथा लुम्बिनी इन्सुरेन्सले टिएस ट्रेर्डसका सञ्चालकलाई एक करोड ८८ लाख ५४ हजार दाबि भुक्तानी दिएको धनगढी शाखाका प्रमुख हेमन्त लामिछानेले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार