अत्तरियामा सर्पले डसेर एक बालक घाइते

धनगढी : कैलालीको अत्तरियामा सर्पले डसेर एक बालक घाइते भएका छन्।

गएराती गोदावरी नगरपालिका–१ विजयनगरका १४ वर्षीय सागर गिरी सर्पले डसेर घाइते भएका हुन्। उनलाई राती सुतेकै बेला सर्पले डसेको स्थानीय गोपाल नाथले बताए।

SHIKHAR COOL TECH

घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बालकलाई डसेको सर्पको शनिबार धनगढी उपमहानरबाट आएको नगर प्रहरीले घरभित्र बाटै उद्दार गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार