कैलालीमा एक महिला मृत अवस्थामा फेला

धनगढी : कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको कैलारी गाउँपालिका–३ की २८ वर्षीया सिखा चौधरी मृत अवस्थामा फेला परेकी हुन्।

उनी सोही गाउँपालिका–३ स्थित सुर्मानाला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार