कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिबाना ठहर भई फरार रहेका ३ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा २ महिना २८ दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका-७ बस्ने अनुष्का सिंह, वन मुद्दामा ८ हजार १२५ रुपैयाँ जरिबाना तोकिएका जानकी गाउँपालिका-८ बस्ने लालबहादुर चौधरी र वन मुद्दामा ५९ हजार १३६ रुपैयाँ जरिबाना तोकिएका टीकापुर नगरपालिका-९ बस्ने नमराज बुढा रहेका छन् ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार