बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते

बैतडी : बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । दशरथचन्द नगरपालिका २ मगराउँकी ३५ बर्षीया भावना बोहरा सर्पको टोकाइबाट घाइते भएकी हुन् ।

बुधबार दिउँसो घर नजिकैको मकैबारीमा घाँस काटीरहेका बेला बोहरालाई सर्पले टोकेको थियो । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार