धनगढीमा रहेको डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल युएईमा सम्मानित

धनगढी : कैलालीको धनगढीमा रहेको डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल युएईमा सम्मानित भएको छ। धनगढी उपमहानगरपालिका-७ कान्तिपुर टोलमा रहेको स्कुल एक्सिटो अन्तर्राष्ट्रिय पुरस्कार दुबई (युएई)को आयोजनामा सम्पन्न भएको एक कार्यक्रममा सम्मानित भएको हो।

डिस्कभरी इंग्लिस बोर्डिङ स्कुललाई लामो समयदेखि गुणस्तरीय सेवा दिदै आएको भन्दै ‘इमर्जिङ स्कूल अवार्ड’ विधाबाट सम्मानित गरिएको हो। उक्त अवार्डका लागि नेपाल भरीबाट ३० विद्यालय र कैलालीबाट डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल छनोट भएको थियो।   

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार