बैतडीकी एक महिलाको मृत्यु

बैतडी : बैतडीको मेलौली नगरपालिका-३ की २७ वर्षीया गोमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

मंगलबार घरमै सल्फास नामक विषादी सेवन गरेकी चन्दलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएकोमा मंगलबार साँझ नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार