धनगढीबाट अजिङ्गर सर्पको उद्वार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-८ बाट अजिङ्गर सर्पको उद्वार गरिएको छ।

धनगढी-८ का लालसिह महराको घरबाट नगर प्रहरीले आज  अजिङ्गर सर्पको उद्वार गरेको हो। अजिङ्गरलाई उद्वार गरि सुरक्षि स्थानमा सारिएको नगर प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

बर्षायाम लागेसँगै सर्पको सङ्ख्या बढ्ने हुनाले सतर्क रहन नगर प्रहरीले आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार