खोलामा डुबेर एक बालिकाको मृत्यु

धनगढी : कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार घोडाघोडी नगरपालिका–१० आमखोईयाकी ८ वर्षीय कल्पना रोकायको खोलामा डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएकी थिइन्। खोजतलास गर्दा सोमवार साँझ खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार