सर्पले डसेर नेपाली सेनाका एक जना सिपाही घाइते

धनगढी : कैलालीमा सर्पले डसेर नेपाली सेनाका एक जना सिपाही घाइते भएका छन्।

जिल्लाको देवीदल गण अत्तरियामा कार्यरत बैतडीको सिगास गाउँपालिका–९ का २२ वर्षीय प्रकाश ऐर घाइते भएका हुन।

उनलाई सर्पले गणको कोठामै डसेको प्रहरीले जनाएको छ। घाइते भएका प्रकाशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार