कैलालीमा ९० हजार चौपायालाई लगाईयो खोरेत विरुद्धको खोप

धनगढीः कैलालीमा ९० हजार चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ। साउन २३ देखि ३१ गतेसम्म खोप साप्ताहिकमा जिल्लाका ९० हजार चौपायालाई खोप लगाइएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीले कैलालीका १३ पालिकामा १० हजार डोजका दरले खोप वितरण गरेको छ। यो पटक जिल्लाका एक लाख ५० हजार चौपायाका लागि खोप मौज्दात छ।

SHIKHAR COOL TECH

सरकारले सन् २०३० सम्म खोरेत उन्मुलन गर्ने लक्ष्य राखेकाले हरेक ६ महिनामा चौपायालाई खोरेत विरुद्धको खोप लगाइने भएको छ। कैलालीमा साउन २३ देखि ३१ गतेसम्म ९० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ। खोप सप्ताह घोषणा गर्दै जिल्लाका १३ वटै पालिकामा खोरेत विरुद्धको खोप अभियान चलाइएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार