लागुऔषधसहित एक युवक पक्राउ

धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमाहानगरपालिका-४ बस्ने २८ वर्षीय रवि चौधरी बुधबार पक्राउ परेका हुन् । उनलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार