डडेल्धुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका-३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको सर्पले डस्दा मृत्यु भएको हो ।

उनलाई राति सुतेका बेलासर्पले डसेको थियो । उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार