धनगढीमा सर्पले डसेर एक बालकको मृत्यु

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–१० खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो । सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले डसेका मालीको नोभा अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।

Dengue

उनी गोदावरी–३ मा रहेको खप्तड विद्या निकेतनमा कक्षा युकेजीमा अध्ययनरत थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार