बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध

बैतडी : बैतडीको ढोल्यामोड–हाट सडक अवरुद्ध भएको छ ।

पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड-हाट सडक शनिबार रातिदेखि पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । स्थानीय पुरनसिंह ऐरका अनुसार सो सडकको ठाउँठाउँमा पहिरो खसेको छ ।

Dengue

सडक अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुहरुलाई समस्या भएको छ भने ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार