पहिरो जाँदा बझाङ र बैतडी जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

धनगढी: लगातार परेको बर्षाका कारण पहिरो जाँदा सुदूरपश्चिम स्थित बझाङ र बैतडी जोड्न जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। नियमित भएको बर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

प्रहरीका अनुसार बैतडीस्थित ढोल्यामोड क्षेत्रमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो।

SHIKHAR COOL TECH

अहिले अवरुद्ध राजमार्गमा सवारी र यात्रु अलपत्र परेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार